Wednesday, August 7, 2019

सन्ताेष मगरलाई प्रेमिकाले धाेका दिए पछी ।



हाल सन्ताेष मगरकाे  ह्रदैछ रे तिम्राे विहे..... एल्वम पहिलो प्रयास हो ।जन्म वि.स २०४८/४/२ सिन्धुपाल्चाेक,जुगल गाँउपालिका ५ मा जन्मिएको मगरको पहिलो प्रयासमै  अत्याधिक मात्रामा दर्सक स्रोताको मन जित्न सफल भएका छन । यिनै गीतको सफलता सगँ-सगै मगर हाल गुलेली नामक सिरियलमा धमा-धम आफ्नो  प्रतिभा देखाउदै दशर्क श्राेताहरूकाे मन जित्न सफल भएकाे छ ।

हुदैछ रे तिम्राे विहे
त्याे दिन कसाे गर्छु हाेला....

बोलको गीत लय शब्द मगरकोआफ्नै आवाजमा सजिएको छ । गीतको भीडियो पनि निकै आकर्षक र सामाजिक घटनामा धारित  भनेकाे छ । चर्चित मोडलहरु सन्ताेस मगर, विरेन्द्र थिङ र रेखा शाहको अभिनय रहेको छ । गीतको भिडियोको निर्देशन र सम्पादन राज लामा तथा छायाँकन तिलक बुढाथाेकिले गरेका हुन हेर्नको लागी यहाँ   CILK HERE